स्विट्जरल्यान्डले नेपाललाई एआई ग्लोबल समिट २०२७ मा सहभागी हुन निम्तो दियो
स्विस फेडरल अफिस अफ कम्युनिकेसन्सकी वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले नेपाललाई जेनेभामा हुने एआई ग्लोबल समिट २०२७ मा सहभागी हुन निम्तो दिएकी छन्।
2 MINS READ
इन्टरनेट मतदानतर्फ अघि बढ्दै निर्वाचन आयोग, साइबर सुरक्षामा जोड
निर्वाचन आयोगले इन्टरनेटमा आधारित मतदान प्रणालीतर्फ अघि बढ्ने तयारी थालेको जनाएको छ। डिजिटल पहिचान, मतदाता प्रमाणीकरण र साइबर सुरक्षामा जोड दिइएको छ।
1 MIN READ
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी बनाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुलको डिजिटल भुक्तानी प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
2 MINS READ
नागरिक उड्डयन नियमन र सेवा प्रदायक भूमिका अलग गर्ने दुई विधेयक...
नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक भूमिका अलग गर्ने उद्देश्यले सरकारले दुई विधेयक संघीय संसदमा दर्ता गरेको छ।
2 MINS READ
भवन ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको ‘भवन ऐन, २०८३’ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ।
2 MINS READ
सरकारद्वारा प्रतिनिधिसभामा नागरिक उड्डयनदेखि सडक सुरक्षासम्मका पाँच विधेयक दर्ता
सरकारले नागरिक उड्डयन, सुशासन, भवन तथा सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।
1 MIN READ
मलेसियाको FWCMS बाट २५ नेपाली वैदेशिक रोजगार कम्पनी हटाउन नेपाल सरकारको...
नेपाल सरकारले FWCMS मा सूचीकृत २५ प्रमुख नेपाली म्यानपावर कम्पनीलाई प्रणालीबाट हटाउन मलेसिया सरकारलाई पत्र पठाएको छ।
2 MINS READ
दसैंमा रेमिट्यान्स पठाउँदा शुल्कभन्दा पहिले यी ५ कुरा जाँच्नुहोस्
दसैंमा घरपरिवारलाई रेमिट्यान्स पठाउँदा सेवा शुल्कसँगै विनिमय दर, वैधानिकता, प्राप्त हुने रकम र कारोबारको प्रमाण जाँच्नु आवश्यक छ।
2 MINS READ
बाढीबाट नेपाल टेलिकमलाई ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति
भोटेकोशी–त्रिशूली बाढीबाट नेपाल टेलिकमको मोबाइल, वायरलाइन र ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी संसद्मा दिइएको छ।
2 MINS READ
डिजिटल भुक्तानी सुरक्षित राख्न ७ आधारभूत सावधानी
मोबाइल बैंकिङ, वालेट र QR भुक्तानी गर्दा पासवर्ड, OTP, PIN र संवेदनशील विवरण सुरक्षित राख्ने केही आधारभूत उपाय नेपाल राष्ट्र बैंकले स्पष्ट गरेको छ।
2 MINS READ





















