पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा रिहा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले परिवारको जिम्मा लगाएको जनाएको छ। सुरक्षा जोखिमका कारण उनलाई निवासबाट टेकु लगिएको थियो।
2 MINS READ
चिनियाँ सहयोगमा बाढीपीडितको डीएनए परीक्षण थालेको नास्ट, ८०७ नमुना प्राप्त
नेपालमा हालैको बाढी तथा पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको पहिचानका लागि नास्टले चिनियाँ उपकरण र प्राविधिक सहयोगमा डीएनए परीक्षण थालेको छ।
2 MINS READ
चीनले नेपाललाई एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’ हस्तान्तरण गर्यो
चीनले नेपालको मौसम पूर्वसूचना तथा विपद् प्रतिकार्य क्षमता बढाउन कृत्रिम बुद्धिमत्तामा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार गरिएको संस्करण हस्तान्तरण गरेको छ। प्रणालीले...
2 MINS READ
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षीबीच वार्ता, श्रम सिण्डिकेट अन्त्य गर्न संयुक्त...
प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मंगलबार बिहान भएको टेलिफोन वार्तामा वैदेशिक रोजगारीमा रहेको सिण्डिकेट तथा बिचौलिया प्रणाली अन्त्य गर्न संयुक्त पहल गर्ने सहमति भएको छ।
2 MINS READ
र्यान्समवेयर आक्रमणपछि नेप्से कारोबार बन्द, ७२ ब्रोकरका प्रणाली प्रभावित
DataHub Pvt. Ltd. को डाटा सेन्टरमा र्यान्समवेयर आक्रमणपछि ७२ ब्रोकरका प्रणाली प्रभावित हुँदा नेप्सेले २१ सेप्टेम्बरको नियमित सेयर कारोबार स्थगित गरेको छ।
3 MINS READ
जग्गा प्राप्तिसम्बन्धी विधेयकमा सर्वसाधारणसँग राय मागियो
जग्गा प्राप्तिसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकको मस्यौदामा सरकारले सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ।
1 MIN READ
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा...
सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
2 MINS READ
मलेसियाको नयाँ भर्ती प्रणालीमा विवाद, नेपाली कामदारको रोजगारी प्रक्रिया प्रभावित
मलेसियाले नेपाली कामदार भर्तीका लागि २५ वटा प्रमुख भर्ती संस्थालाई सीमित पहुँच दिएपछि नेपाल–मलेसिया श्रम विवाद चर्किएको छ। नयाँ भर्ती प्रक्रिया प्रभावित भएपछि उच्चस्तरीय संवादमार्फत समाधान खोज्न दबाब बढेको छ।
2 MINS READ




















