सर्वोच्च अदालतको पूर्ण बैठकमा छानबिन समितिबारे छलफल, निष्पक्ष अनुसन्धानको माग
सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकमा न्यायपालिकासम्बन्धी विवाद, संवैधानिक इजलास र आन्तरिक छानबिन समितिको विषय उठेको छ। कानुन व्यवसायीका संस्थाहरूले निष्पक्ष अनुसन्धान र उचित कानुनी प्रक्रिया सुनिश्चित गर्न माग गरेका छन्।
2 MINS READ
काठमाडौं उपत्यकाबाट अन्य जिल्लाको नागरिकता प्रतिलिपि लिन नयाँ व्यवस्था
अन्य जिल्लाबाट नागरिकता लिएका नेपाली नागरिकले अब काठमाडौं, ललितपुर र भक्तपुरका तोकिएका जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ। अभिलेख नमिलेमा वा विवरण सच्याउनुपर्ने अवस्थामा भने सम्बन्धित जिल्लामा जानुपर्ने हुन सक्छ।
2 MINS READ
सुदूरपश्चिम प्रदेशको बजेट संशोधन रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारलाई चालू आर्थिक वर्षको बजेट पुनर्लेखन तथा संशोधन गर्ने तयारी तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
2 MINS READ
नागरिक उड्डयन नियमन र सेवा प्रदायक भूमिका अलग गर्ने दुई विधेयक...
नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक भूमिका अलग गर्ने उद्देश्यले सरकारले दुई विधेयक संघीय संसदमा दर्ता गरेको छ।
2 MINS READ
भवन ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको ‘भवन ऐन, २०८३’ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ।
2 MINS READ
सरकारद्वारा प्रतिनिधिसभामा नागरिक उड्डयनदेखि सडक सुरक्षासम्मका पाँच विधेयक दर्ता
सरकारले नागरिक उड्डयन, सुशासन, भवन तथा सडक सुरक्षासँग सम्बन्धित पाँचवटा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।
1 MIN READ
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा रिहा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले परिवारको जिम्मा लगाएको जनाएको छ। सुरक्षा जोखिमका कारण उनलाई निवासबाट टेकु लगिएको थियो।
2 MINS READ
जग्गा प्राप्तिसम्बन्धी विधेयकमा सर्वसाधारणसँग राय मागियो
जग्गा प्राप्तिसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकको मस्यौदामा सरकारले सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ।
1 MIN READ
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा...
सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
2 MINS READ

















