अख्तियारको ३६औँ प्रतिवेदन : स्थानीय तहसँग सम्बन्धित उजुरी आधाभन्दा बढी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहसँग सम्बन्धित २० हजार २५ उजुरी परेका छन्।
1 MIN READ
भोटेकोशी बाढीले तीन जिल्लाका १४ हजार ५०० बालबालिकाको पढाइ प्रभावित
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका ६३ शैक्षिक संस्थाका १४ हजार ५०० भन्दा बढी बालबालिकाको पढाइ प्रभावित भएको सरकारी मूल्यांकनले देखाएको छ।
3 MINS READ
भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर बेपत्ता, ५१५ ट्रक तथा कन्टेनर हराए
भोटेकोशी बाढीपछि ६७७ जना यातायात मजदुर बेपत्ता भएको र ५१५ वटा ट्रक तथा कन्टेनर हराएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।
1 MIN READ
मनास्लु आरोहणका क्रममा सिंगापुरका ५० वर्षीय पर्वतारोहीको मृत्यु
गोर्खाको मनास्लु हिमाल आरोहणका क्रममा सिंगापुरका ५० वर्षीय पर्वतारोही Lau Wee Seng को बिहीबार मृत्यु भएको छ।
2 MINS READ
इन्द्रजात्रा व्यवस्थापनका लागि महानगरले २८ लाख ७१ हजार दियो
काठमाडौं महानगरपालिकाले येँया (इन्द्रजात्रा) व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलाई २८ लाख ७१ हजार रुपैयाँ उपलब्ध गराएको छ। जात्रा व्यवस्थापन, सुरक्षा, स्वास्थ्य र ट्राफिक तयारीसमेत अघि बढाइएको छ।
2 MINS READ
भोटेकोशी बाढीमा बेपत्ताको संख्या ६ हजार १५० पुग्यो, १ हजार ४०३...
भोटेकोशी बाढीपछि नेपालमा बेपत्ता व्यक्तिको संख्या ६ हजार १५० पुगेको छ। एनडीआरआरएमएले जिल्ला तहबाट प्राप्त विवरण पुनः प्रमाणीकरण गरेपछि संख्या संशोधन गरेको हो।
2 MINS READ
जलवायु परिवर्तनले रसुवाको हिमाली विपद्को जोखिम बढाएको वैज्ञानिक अध्ययन
लाङटाङ लिरुङ क्षेत्रमा अगस्ट २६ को चट्टान–हिमपहिरो र त्यसपछिको बाढीको जोखिम बढाउन तापवृद्धि, हिमनदी पातलिँदै जानु र पर्माफ्रोस्ट पग्लिनुले भूमिका खेलेको नयाँ वैज्ञानिक विश्लेषणले देखाएको छ।
3 MINS READ
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा चार शव र मानव अवशेष भेटिए
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धारका क्रममा चार शव र मानव शरीरको एक भाग भेटिएको छ।
1 MIN READ
कृष्णभीरमा नयाँ ट्र्याक निर्माण पूरा, बिहीबारदेखि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग पुनः सञ्चालनका लागि बनाइएको नयाँ ट्र्याकको काम पूरा भएको छ। बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी छ।
1 MIN READ
बाढी प्रभावित बस्ती सुरक्षित स्थानमा सार्ने तयारी, पुनःस्थापनामा स्रोतको कमी हुन...
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै जोखिमयुक्त नदी तटीय बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारीबारे जानकारी दिएका छन्।
2 MINS READ





















