धुलिखेलमा नेपालकै पहिलो रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण
धुलिखेल नगरपालिका–२ मा नेपालमा पहिलोपटक रसायनरहित पानी शुद्धीकरण प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र हस्तान्तरण गरिएको छ। केन्द्रले दैनिक १ लाख ५० हजार लिटरसम्म पानी प्रशोधन गर्न सक्नेछ।
2 MINS READ
भोटेकोशी विपद्को कारण पत्ता लगाउन सरकारले सात सदस्यीय विशेषज्ञ समिति बनायो
भोटेकोशी–ल्हेन्दे नदी प्रणालीमा भएको विनाशकारी बाढीको कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे सरकारले वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विशेषज्ञ समिति गठन गरेको छ।
2 MINS READ
नापजाँच भएको नौ वर्षपछि धनुषाका २४२ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले नापजाँच भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
2 MINS READ
बाढीपछि बेत्रावती फर्किएका परिवारले घरको भग्नावशेषमा खोज्दैछन् विगत
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेत्रावती फर्किएका परिवारले घर, सामान र आफन्तका चिनो भग्नावशेषमा खोजिरहेका छन्।
2 MINS READ
अप्पर त्रिशूली–१ सुरुङबाट शनिबार थप ११ शव निकालियो, खोजी जारी
रसुवास्थित अप्पर त्रिशूली–१ जलविद्युत् आयोजनाको एडिट–३ सुरुङबाट शनिबार थप ११ शव निकालिएका छन्। नेपाली सेनाका अनुसार शवहरू जालीमा अड्किएका र माटोमा पुरिएका अवस्थामा भेटिएका थिए।
2 MINS READ
फागुनको अन्तिम साता स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग
निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको जनाएको छ। आयोगका अनुसार मतदाता नामावली अद्यावधिकको काम भइरहेको छ।
2 MINS READ
अप्पर त्रिशूली–१ सुरुङबाट थप १८ शव निकालियो, पहिचान हुन बाँकी
भोटेकोशी बाढीपछि अप्पर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट १८ शव निकालिएका छन्। शवको पहिचान तथा बेपत्ता कामदारको संख्या यकिन गर्ने प्रक्रिया बाँकी छ।
2 MINS READ
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सुचारु
त्रिभुवन र कान्ति राजमार्गका प्रभावित खण्डमा दुईतर्फी यातायात सुचारु भएको छ। यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
1 MIN READ
धनुषामा ३८८ परिवारले पाए नौ वर्षपछि जग्गाधनी प्रमाणपत्र
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपत्र पाएका छन्।
1 MIN READ
बाढी प्रभावित रसुवा र नुवाकोटमा ५९ हजार ७३२ जनालाई हैजा खोप
बाढी प्रभावित रसुवा र नुवाकोटमा गरी ५९ हजार ७३२ जनाले मुखबाट खुवाइने हैजाविरुद्धको खोप पाएका छन्। स्वास्थ्य निकायले खोप अभियान र रोग निगरानीलाई तीव्र बनाएको छ।
1 MIN READ


















