बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोज मध्यसम्म सञ्चालनमा ल्याउने सरकारको लक्ष्य
भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमार्फत अवरुद्ध यातायात सम्पर्कलाई आगामी असोज मध्यसम्म पुनः सञ्चालनमा ल्याउने लक्ष्य सरकारले अघि सारेको छ।
2 MINS READ
रसुवागढी सडक पुनर्निर्माणमा चीनको सहयोगको सकारात्मक संकेत, अस्थायी ट्र्याक खोल्ने तयारी
भोटेकोशी बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माणमा चीनले सहयोग गर्ने सकारात्मक संकेत दिएको छ। औपचारिक सम्झौता भने भएको छैन र सरकारले अस्थायी ट्र्याक खोल्ने तयारी गरेको छ।
2 MINS READ
कृष्णभीरको अस्थायी ट्र्याकमा २० सवारीको परीक्षण, बिहीबारदेखि दुईतर्फी यातायात चलाउने तयारी
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको नयाँ अस्थायी ट्र्याकबाट आइतबार ग्यास ट्यांकरसहित करिब २० सवारी परीक्षणका रूपमा पार गराइएको छ। नियमित दुईतर्फी यातायात बिहीबारदेखि सञ्चालन गर्ने तयारी छ।
2 MINS READ
नौ दिन सुरुङमा बिताएका सञ्जय साह घर फर्किए, गाउँमा भावुक स्वागत
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिन फसेर उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएपछि आइतबार सप्तरीस्थित घर फर्किएका छन्।
2 MINS READ
बाढी प्रभावित बेत्रावतीमा सम्पर्क पुनःस्थापनाका लागि भारतले पठायो बेली पुलका ७०...
बाढी प्रभावित नुवाकोटको बेत्रावती क्षेत्रमा सडक सम्पर्क पुनःस्थापना गर्न भारतले ७० मिटर लामो बेली पुल निर्माणका पार्ट्सको पहिलो खेप नेपाल पठाएको छ।
2 MINS READ
कोरला नाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व, चीनबाट आउने...
रसुवागढी–केरुङ नाका बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट आयात बढ्दा १५ दिनमै १ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
2 MINS READ
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ४.७८ अर्ब डलर आवश्यक
भोटेकोशी बाढीपछि नेपालमा पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ। छोटो अवधिमा ५७.६७ मिलियन र दीर्घकालीन पुनर्निर्माणमा ४.७१ अर्ब डलर आवश्यक पर्ने अनुमान छ।
2 MINS READ
रसुवाका बाढी प्रभावित १८ विद्यालय पुनर्निर्माणका लागि २ अर्ब ३४ करोड...
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १८ विद्यालयको शिक्षा क्षेत्र पुनःस्थापनाका लागि सरकारले करिब २ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
2 MINS READ
बाढीपछि मनास्लु पदयात्रा मार्ग पुनः सञ्चालनमा, नामरुङ खण्डमा नयाँ वैकल्पिक बाटो
गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङ क्षेत्रमा बाढीबाट क्षतिग्रस्त पदमार्ग र पुल मर्मतपछि मनास्लु पदयात्रा मार्ग पुनः सञ्चालनमा आएको छ।
2 MINS READ
मुस्ताङको ठिनीमा थकाली समुदायको परम्परागत फालो पर्व सुरु
मुस्ताङको ठिनी गाउँमा थकाली समुदायले पुस्तौँदेखि मनाउँदै आएको परम्परागत फालो पर्व सुरु भएको छ। पर्वमा प्रकृति पूजा, याक नाच, जोगी नाच र तमाया नाचलगायत सांस्कृतिक गतिविधि हुनेछन्।
2 MINS READ





















