विदेशी शैक्षिक उपाधिको समकक्षता (Equivalence) निर्धारण प्रक्रिया तथा आवश्यक कागजात
नेपालबाहिरका विदेशी बोर्ड, कलेज तथा विश्वविद्यालयहरू (जस्तै: भारतको CBSE/ICSE, बेलायतको क्याम्ब्रिज A-Level, अमेरिका, अस्ट्रेलिया, युरोप लगायतका शिक्षण संस्था) बाट विद्यालय तह वा...
