ताप्लेजुङको दोभान बजारमा आगलागी, १० घरमा क्षति
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो लागेको आगलागीबाट १० घरमा क्षति पुगेको छ। सात घर पूर्ण रूपमा जलेका र तीन घरमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ।
2 MINS READ
डोल्पामा अवतरणका क्रममा सीता एयरको जहाजको टायर खुस्कियो, सबै यात्रु सुरक्षित
डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडिको दायाँ टायर खुस्किएपछि विमान धावनमार्गमै रोकिएको छ। सबै यात्रु र चालक दल सुरक्षित छन्।
1 MIN READ
भारी वर्षाको जोखिमपछि विराटनगरका विद्यालय दुई दिन बन्द
भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले आज र भोलि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
2 MINS READ
बीपी राजमार्गको काभ्रे खण्डमा पाँच दिन राति सवारी चलाउन रोक
सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
2 MINS READ
पोखराबाट फ्लाइदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइदुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। पहिलो उडानमा ११३ यात्रु पोखरा आएका छन्।
2 MINS READ
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी चलाउन रोक
सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ देखि १२ गतेसम्म राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
2 MINS READ
त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु, घटनाबारे छानबिन जारी
त्रिपुरेश्वरमा सार्वजनिक बसमा भएको आगलागीमा चालकको उपचारका क्रममा मृत्यु भएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
2 MINS READ
दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन, गाउँमै पाइने भयो आधारभूत सेवा
खोटाङको साकेला गाउँपालिका–१ स्थित दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनसँगै स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्।
2 MINS READ
भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई जोखिमयुक्त पुरानै स्थानमा पुनर्स्थापना नगरी सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको छ।
1 MIN READ
काठमाडौं उपत्यकामा २८ विद्युतीय बससहित रात्रिकालीन सेवा ६ रुटमा विस्तार
साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा ६ रुटमा विस्तार गर्दै २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको जनाएको छ।
2 MINS READ






















