[vc_row full_width=”” parallax=”” parallax_image=””][vc_column width=”1/1″]

[/vc_column][/vc_row][vc_row el_class=”td-ss-row”][vc_column width=”2/3″]

Infinite Load Articles

च्याउ खेतीमा बढ्दो आकर्षण : प्रविधि, उत्पादन र व्यवस्थापनका मुख्य उपाय

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा च्याउ खेतीप्रति किसानहरूको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। कम लगानीमा राम्रो आम्दानी दिन सक्ने भएकाले च्याउ...

बाँझो जमिनमा चियाखेती, रेशगाउँ बन्यो ‘चिया गाउँ’

ढोरपाटन (बागलुङ)। बागलुङको काठेखोला गाउँपालिका–७ रेशगाउँमा बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको थियो । खाली जमिन झाडीले ढाकिन थालेपछि वडाध्यक्ष...

सहकारी पीडितका लागि चक्रीय कोषमा २५ करोड मात्रै, माग भने करिब...

काठमाडौं । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न सरकारले स्थापना गरेको चक्रीय कोषमा प्रारम्भिक रूपमा २५ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको...

मसाज गर्दा किन आउँछ मज्जा ? वैज्ञानिकले पत्ता लगाए खास कारण

एजेन्सी । के तपाईंले कहिल्यै गर्दन वा अनुहारको मसाज गराउनुभएको छ? केवल ५–१० मिनेटको मसाजले शरीर हलुका हुने, मन शान्त हुने र...

अन्तरिक्षमा भेटियो यस्तो बादल, पृथ्वीमा भन्दा अर्बौं गुणा धेरै पानी

एजेन्सी । वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल ग्यासयुक्त बादल पत्ता लगाएका छन्। उक्त कस्मिक क्लाउड पृथ्वीबाट करिब १२ अर्ब प्रकाश–वर्ष टाढा...

संसारकै तीव्र गतिको लिफ्ट, ४३ सेकेण्डमै चढ्छ ९५ तला

एजेन्सी । जब सन् २०१६ मा चीनको ग्वांझाउस्थित ग्वांझाउ सिटिएफ फाइनान्सियल सेन्टर सञ्चालनमा आयो, तब त्यो शहरको सबैभन्दा अग्लो गगनचुम्बी भवन बनेको...
[/vc_column][vc_column width=”1/3″][vc_widget_sidebar sidebar_id=”td-default”][/vc_column][/vc_row]