पहिरोले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध, चारसयबेँसी र गिम्दीमा बिहानै सडक बन्द
निरन्तर वर्षापछि काभ्रेपलाञ्चोकमा बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
2 MINS READ
कुलेखानी जलाशयको जलस्तर बढ्दै, बाँध खोल्ने हल्लाबारे प्रशासनको खण्डन
मकवानपुरमा लगातारको वर्षासँगै कुलेखानी जलाशयको जलस्तर बढिरहेको छ। आयोजना पक्षले जलस्तर बढे पनि अहिले बाँध खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ भने स्थानीय प्रशासनले सामाजिक सञ्जालमा फैलिएको बाँध खोल्ने हल्लाको खण्डन गरेको छ।
2 MINS READ
बीपी राजमार्गको काभ्रे खण्डमा पाँच दिन राति सवारी चलाउन रोक
सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
2 MINS READ
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी चलाउन रोक
सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ देखि १२ गतेसम्म राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
2 MINS READ
त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु, घटनाबारे छानबिन जारी
त्रिपुरेश्वरमा सार्वजनिक बसमा भएको आगलागीमा चालकको उपचारका क्रममा मृत्यु भएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
2 MINS READ
भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई जोखिमयुक्त पुरानै स्थानमा पुनर्स्थापना नगरी सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको छ।
1 MIN READ
काठमाडौं उपत्यकामा २८ विद्युतीय बससहित रात्रिकालीन सेवा ६ रुटमा विस्तार
साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा ६ रुटमा विस्तार गर्दै २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको जनाएको छ।
2 MINS READ
धुलिखेलमा नेपालकै पहिलो रसायनरहित पानी शुद्धीकरण केन्द्र हस्तान्तरण
धुलिखेल नगरपालिका–२ मा नेपालमा पहिलोपटक रसायनरहित पानी शुद्धीकरण प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र हस्तान्तरण गरिएको छ। केन्द्रले दैनिक १ लाख ५० हजार लिटरसम्म पानी प्रशोधन गर्न सक्नेछ।
2 MINS READ
भोटेकोशी विपद्को कारण पत्ता लगाउन सरकारले सात सदस्यीय विशेषज्ञ समिति बनायो
भोटेकोशी–ल्हेन्दे नदी प्रणालीमा भएको विनाशकारी बाढीको कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे सरकारले वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विशेषज्ञ समिति गठन गरेको छ।
2 MINS READ
बाढीपछि बेत्रावती फर्किएका परिवारले घरको भग्नावशेषमा खोज्दैछन् विगत
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेत्रावती फर्किएका परिवारले घर, सामान र आफन्तका चिनो भग्नावशेषमा खोजिरहेका छन्।
2 MINS READ



















