नेपाल प्रिमियर लिगमा आज दुई खेल, कर्णाली–सुदूरपश्चिम दिउँसो र चितवन–पोखरा साँझ...
नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरमा दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
2 MINS READ
लुम्बिनी लायन्सको अपराजित यात्रा कायम, जनकपुर बोल्ट्स १६ रनले पराजित
नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै अपराजित यात्रा कायम राखेको छ। लुम्बिनीले १४९ रन बनाएको थियो भने जनकपुर १३३ रनमा रोकियो।
2 MINS READ
चीनमा नेपाल यू–१९ महिला टोलीको हङकङमाथि ९२ रनको जित
चीनमा जारी यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलामा नेपालले हङकङलाई ९२ रनले हराएको छ। कप्तान पाक्रिन र सावित्री धामीले ब्याटिङमा योगदान दिँदा मनीषा र रचनाले तीन–तीन विकेट लिए।
1 MIN READ
एन्ड्रे रसेलको अलराउन्ड प्रदर्शनमा बिराटनगर किंग्स दुई रनले विजयी
एन्ड्रे रसेलको अविजित ५२ रन र चार विकेटको मद्दतमा बिराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले हरायो। जनकपुर १७५ रनको लक्ष्य पछ्याउँदै १७२/७ मा रोकियो।
2 MINS READ
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स चार विकेटले पराजित
नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको छ। कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा पूरा गरेको हो।
2 MINS READ
बेलायतमा रहेका नेपाली फुटबल खेलाडी साजन डंगोलका दुई विश्व कीर्तिमान
बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई विश्व कीर्तिमान कायम गरेका छन्। उनको पछिल्लो कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ।
2 MINS READ
जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो, मोइन अलीको ३ विकेट
नेपाल प्रिमियर लिगको नवौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। ट्रिट राज दासले ६१ रन बनाए भने मोइन अलीले ३ विकेट लिए।
2 MINS READ
वर्षाका कारण एनपीएलको लुम्बिनी–चितवन खेल रद्द, दुवैलाई एक–एक अंक
नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार कीर्तिपुरमा तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल निरन्तर वर्षाका कारण रद्द भयो। दुवै टोलीले एक–एक अंक पाएका छन्।
2 MINS READ
नेपालले थप ६ हिमशिखरलाई ८ हजार मिटरमाथिका छुट्टै पर्वतको मान्यता माग्यो
नेपाल पर्वतारोहण संघले काठमाडौँमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको साधारणसभामा थप छ हिमशिखरलाई छुट्टै आठ हजार मिटरमाथिका पर्वतका रूपमा मूल्यांकन गर्न आग्रह गरेको छ। प्रस्ताव स्वीकृत भए नेपालमा मान्यता प्राप्त यस्ता शिखरको संख्या आठबाट १४ पुग्नेछ।
2 MINS READ
एनपीएलमा आज विश्राम, शनिबार दुई खेलबाट प्रतियोगिता पुनः सुरु हुने
एनपीएलको तेस्रो संस्करणमा आज ३० अक्टोबरका लागि कुनै खेल राखिएको छैन। प्रतियोगिता शनिबार लुम्बिनी–चितवन र सुदूरपश्चिम–विराटनगरबीचका दुई खेलबाट पुनः सुरु हुनेछ।
2 MINS READ















