ओमान भ्रमणका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
ओमानमा हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।
2 MINS READ
जापानबाट नेपाली कराते टोली स्वदेश फर्कियो, सात पदकसहित
२०औँ एसियाली खेलकुद र जापानको शितोरियो कराते प्रतियोगितामा पदक जितेको नेपाली कराते टोली सात पदकसहित स्वदेश फर्किएको छ।
2 MINS READ
गण्डकी प्रदेशले भुटानलाई ६४ रनले हराउँदै लगातार दोस्रो जित निकाल्यो
पोखरा रंगशालामा भएको दोस्रो अभ्यास खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
2 MINS READ
एसियन गेम्समा मुकेश पालले तोडे दुई दशक पुरानो राष्ट्रिय कीर्तिमान
मुकेश बहादुर पालले एसियन गेम्सको पुरुष ५ हजार मिटर दौडमा १४ मिनेट ०३.६१ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
1 MIN READ
वर्षाले नेपाल–श्रीलंका क्वार्टरफाइनल रद्द, एसियाली खेलकुद क्रिकेटबाट नेपाल बाहिरियो
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको एसियाली खेलकुद क्रिकेट क्वार्टरफाइनल रद्द भएपछि उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ।
1 MIN READ
एसियाली खेलकुद क्रिकेट : आज नेपाल र श्रीलंका क्वार्टरफाइनलमा भिड्दै
२०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले आज क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
1 MIN READ
रेखा पौडेलको टोलीले जित्यो कम्बोडियन महिला लिगको उपाधि
रेखा पौडेल आबद्ध फ्नोम पेन्ह क्राउन वुमेन्स एफसीले विसाखा एफसीलाई ३–० ले हराउँदै कम्बोडियन महिला लिगको उपाधि जितेको छ।
1 MIN READ
सोमबहादुर कुमालले एसियाली खेलकुदमा ८०० मिटरको राष्ट्रिय कीर्तिमान बनाए
नेपाली धावक सोमबहादुर कुमालले २०औँ एसियाली खेलकुदको पुरुष ८०० मिटर दौडमा १ मिनेट ४९.५५ सेकेन्डको समय निकाल्दै आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।
2 MINS READ
जापानविरुद्धको खेल वर्षाले रोकिएपछि नेपाल समूह विजेता, श्रीलंकासँग क्वार्टरफाइनल
जापानविरुद्धको खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ.
2 MINS READ
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।
2 MINS READ
















