एसियाली खेलकुद : भारतसँग ४८–२४ ले हार्दै नेपाली महिला कबड्डी टोली
एसियाली खेलकुदको महिला कबड्डी सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको छ। भारत फाइनलमा पुगेको छ भने नेपालले कांस्य पदक पक्का गरेको छ।
1 MIN READ
श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टोली एसियाली खेलकुदको सेमिफाइनलमा
श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली महिला कबड्डी टोली २०औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ।
2 MINS READ
तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक
नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औँ एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जिताएका छन्। उनले पुरुषको ८४ केजीभन्दा माथिको कुमिते स्पर्धामा लाओसका भाथाना सायासानेलाई ९–१ ले हराएर कांस्य जिते।
1 MIN READ
सुस्मिता तामाङ एसियाली खेलकुदको वुसु चाङछ्वानमा १३औँ
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला वुसु चाङछ्वानमा नेपाली खेलाडी सुस्मिता तामाङले ९.५८० अंकसहित १३औँ स्थान हासिल गरेकी छन्।
1 MIN READ
एरिका गुरुङ एसियाली खेलकुदको कराते सेमिफाइनलमा पराजित
२०औँ एसियाली खेलकुदको महिला ६८ केजीभन्दा माथिको कराते कुमिते सेमिफाइनलमा एरिका गुरुङ काजकिस्तानकी सोफ्या बेरुल्त्सेभासँग २–१ ले पराजित भएकी छन्।
1 MIN READ
२०औँ एसियाली खेलकुद सुरु, २१ खेलमा १३५ नेपाली खेलाडी प्रतिस्पर्धामा
जापानको आइची–नागोयामा २०औँ एसियाली खेलकुद सुरु भएको छ। नेपालका १३५ खेलाडी २१ खेलमा प्रतिस्पर्धा गर्दैछन्।
2 MINS READ
अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो पहिलो नेपाल भलिबल लिगको उपाधि
अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० ले हराउँदै पहिलो नेपाल भलिबल लिगको उपाधि जितेको छ।
2 MINS READ
नेपालले यूएईलाई हराउँदै जित्यो प्रिमियर कप, २०२७ एसिया कपमा स्थान पक्का
एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हराउँदै उपाधि जितेको छ। जितसँगै नेपालले २०२७ को एसिया कपमा स्थान पक्का गरेको छ।
2 MINS READ
एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन
नेपालले एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको छ।क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले...
1 MIN READ
एसएआई गुवाहाटीमा नेपाली बक्सरको उच्चस्तरीय प्रशिक्षण, एसियाली खेलकुदको तयारी तीव्र
आगामी एसियाली खेलकुदका लागि नेपाली बक्सिङ टोलीले भारतको गुवाहाटीस्थित एसएआई राष्ट्रिय उत्कृष्टता केन्द्रमा उच्चस्तरीय प्रशिक्षण जारी राखेको छ।
2 MINS READ















