मेरोसाथ समाचार डेस्क
राजमार्गका विश्रामस्थलमा पहुँचयोग्य शौचालय अनिवार्य बनाउने सरकारको पहल
राजमार्गका विश्रामस्थलमा सुरक्षित तथा पहुँचयोग्य शौचालय र समावेशी पूर्वाधार सुनिश्चित गर्न सरकारले पहल थालेको छ।
1 MIN READ
अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे, दैनिक करिब ३०० जना पुग्दै
मौसममा सुधार र सडक तथा पदमार्ग खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको आगमन बढेको छ। दैनिक करिब ३०० पर्यटक पुगिरहेका छन्।
1 MIN READ
सल्यानमा पहिरोले राप्ती राजमार्ग अवरुद्ध, दर्जनौँ सवारीसाधन रोकिए
सल्यानको चोरखोलामा पहिरो खस्दा राप्ती राजमार्गको कपुुरकोट–तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ। दर्जनौँ सवारीसाधन रोकिएका छन्।
1 MIN READ
‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, एए फिल्म्ससँग सम्झौता
नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने भएको छ। निर्माण पक्षले भारतीय वितरक एए फिल्म्ससँग सम्झौता गरेको छ।
1 MIN READ
‘द भ्वाइस अफ नेपाल’ सिजन ८ शुक्रबारदेखि, नरेन र एकदेव नयाँ...
‘द भ्वाइस अफ नेपाल’को आठौँ सिजन अक्टोबर ९ देखि प्रसारण हुने भएको छ। यस सिजनमा नरेन लिम्बु र एकदेव लिम्बु नयाँ कोचका रूपमा जोडिएका छन्।
1 MIN READ
दसैंअघि त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दसैंका बेला विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
1 MIN READ
मन्त्रिपरिषद्का पाँच निर्णय: स्थानीय तहमा स्वच्छ ऊर्जा कार्यक्रमका लागि नर्वेको करिब...
मन्त्रिपरिषद्ले स्थानीय तहमा स्वच्छ ऊर्जा रूपान्तरण कार्यक्रमका लागि नर्वे सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णयसहित पाँच महत्वपूर्ण निर्णय गरेको छ।
1 MIN READ
भोटेकोशी–त्रिशूली बाढीपछि खोज तथा उद्धारमा नयाँ चरण, पुनर्निर्माणका लागि ५५९ अर्ब...
भोटेकोशी–त्रिशूली बाढीपछि सरकारले नियमित खोज तथा उद्धारलाई अत्यावश्यक काममा सीमित गर्दै पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिने निर्णय गरेको छ। प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५५९ अर्ब १७ करोड रुपैयाँ बजेट सिफारिस गरिएको छ।
2 MINS READ
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी बनाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुलको डिजिटल भुक्तानी प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
2 MINS READ
आठराई गाउँपालिकाबाट फिदिमसम्म दैनिक नगर बस सेवा सुरु
तेह्रथुमको आठराई गाउँपालिकाले सङ्क्रान्ति बजारदेखि फिदिमसम्म दैनिक नगर बस सेवा सुरु गरेको छ। रुटमा ज्येष्ठ नागरिक, बालबालिका र विद्यार्थीलाई निःशुल्क यात्रा सुविधा दिइएको छ।
1 MIN READ














