सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सुधार कार्यक्रमका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
1 MIN READ
चुमनुव्री बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय सक्रिय: आकस्मिक उपचार तथा चिकित्सक...
गोरखाको चुमनुव्री गाउँपालिकास्थित बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले आकस्मिक उपचार र चिकित्सक टोलीलाई तयारी अवस्थामा राखेको छ।
2 MINS READ
आज विश्व दृष्टि दिवस : आँखाको हेरचाह र नियमित परीक्षणमा जोड
आज विश्व दृष्टि दिवसका अवसरमा नेपालमा आँखाको स्वास्थ्य, नियमित परीक्षण र समयमै उपचारको महत्वबारे जनचेतनामा जोड दिइएको छ।
1 MIN READ
रुसमा प्लेगको आशंकापछि निगरानी बढाइयो, संक्रमण फैलिएको प्रमाण छैन
रुसको इर्कुत्स्कमा प्रयोगशाला कर्मचारीको मृत्यु भएपछि प्लेगको सम्भावनाबारे निगरानी बढाइएको छ। तर हालसम्म प्लेगको पुष्टि भएको प्रकोप वा मानिसबाट मानिसमा निरन्तर संक्रमण फैलिएको प्रमाण छैन।
2 MINS READ
नेपालमा विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइँदै
नेपालमा विश्व अण्डा दिवस सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। अक्टोबर ९ मा चितवनमा ‘एग वाक’सहित विभिन्न कार्यक्रम आयोजना हुनेछन्।
2 MINS READ
स्वास्थ्य बीमामा पुस १ देखि १६ वर्षमाथिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
आगामी पुस १ गतेदेखि १६ वर्ष पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।
1 MIN READ
जापानी इन्सेफलाइटिस नियन्त्रणका लागि प्रभावित क्षेत्रमा खोप अभियान जारी
नेपालमा सन् २०२६ मा हालसम्म १३१ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ। प्रभावित क्षेत्रमा सरकारले लक्षित खोप अभियान जारी राखेको छ।
1 MIN READ
स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाबाट २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने...
नेपाल सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
2 MINS READ
सल्यानमा स्क्रब टाइफसको संक्रमण बढ्दो, दुई दिनमै ५४ जनामा पुष्टि
सल्यानको दार्मा गाउँपालिकामा पछिल्ला दुई दिनमा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएपछि कुल संक्रमितको संख्या ११४ पुगेको छ।
2 MINS READ
दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन, गाउँमै पाइने भयो आधारभूत सेवा
खोटाङको साकेला गाउँपालिका–१ स्थित दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनसँगै स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्।
2 MINS READ


















