तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृह मन्त्रीस्तरीय बैठकमा सहभागी भई भारतको तीनदिने भ्रमण सकेर नेपाल फर्किएका छन्।
2 MINS READ
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ रोकियो
चुडामणि खरेलको नियुक्तिबारे उठेका उजुरी र प्रश्न अध्ययन गर्न संसदीय सुनुवाइ समितिले प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ। खरेलले आफूमाथिका आरोप अस्वीकार गरेका छन्।
2 MINS READ
जलवायुजन्य विपद् सामना गर्न बिमस्टेकमा संयुक्त कार्यदल बनाउन नेपालको प्रस्ताव
गृहमन्त्री सुदन गुरुङले जलवायुजन्य विपद्को बढ्दो जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच संयुक्त कार्यदल र क्षेत्रीय प्रतिकार्य ढाँचा बनाउन प्रस्ताव गरेका छन्।
2 MINS READ
ई–पासपोर्ट सेवाको भुक्तानी विवाद सुल्झाउन जर्मन दूतावासको सहयोग खोज्दै सरकार
ई–पासपोर्ट प्रणाली सञ्चालन गर्ने जर्मन कम्पनीलाई तिर्नुपर्ने करिब ३० करोड रुपैयाँ भुक्तानीबारे कानुनी निकायबाट निकास नआएपछि सरकारले जर्मन दूतावाससँग सहयोग मागेको छ।
2 MINS READ
नेपाल–भारत सुरक्षा सहकार्य र सीमा व्यवस्थापनमा समन्वय बढाउने सहमति
गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँदिल्लीमा भएको भेटमा सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण र विपद् तयारीमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।
2 MINS READ
नेपाल–भारत गृहमन्त्रीबीच भेटवार्ता, सीमा सुरक्षा र व्यापारिक अवरोधबारे छलफल
नयाँदिल्लीमा भएको भेटमा नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहले साझा सुरक्षा चासो र नेपाली व्यवसायीले सामना गरिरहेको BIS प्रमाणीकरणसम्बन्धी अवरोधबारे छलफल गरेका छन्।
1 MIN READ
कांग्रेसका संयुक्त महामन्त्रीमा खड्का, शिवाकोटी र गौतम निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला तर्फ रामहरि खड्का र अजयबाबु शिवाकोटी तथा महिला तर्फ प्रतिमा गौतम संयुक्त महामन्त्रीमा निर्वाचित भएका छन्।
1 MIN READ
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा रोक
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाउँदै निष्कर्ष नआएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
2 MINS READ
राजदूतका दुई उम्मेदवारबारे उजुरीपछि सुनुवाइ समितिले थप विवरण माग्यो
साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाबारे उजुरी परेपछि संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट थप विवरण मागेको छ। उजुरीमा लगाइएका आरोप पुष्टि भइसकेका छैनन्।
1 MIN READ
भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो
संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित चार राजदूतको सुनुवाइ पूरा गरेको छ। पाँच जनाको सुनुवाइ मंगलबारका लागि तय गरिएको छ।
2 MINS READ


















