बागलुङमा वर्षाजन्य विपद्बाट १२ जनाको मृत्यु, एक बेपत्ता
बागलुङमा पछिल्ला तीन दिनमा लगातार वर्षापछि भएका बाढी तथा पहिरोजन्य घटनामा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
2 MINS READ
मौसम प्रतिकूल बनेपछि मनाङ पुगेका २४६ विदेशी पर्यटक लमजुङ फर्किए
निरन्तर वर्षा र पदमार्गमा बढेको जोखिमका कारण पछिल्लो एक सातामा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्।
2 MINS READ
हिमलुङ हिमाल हिमपहिरोमा चार जनाको मृत्यु, १२ जना अझै बेपत्ता
मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा चार जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्।
1 MIN READ
हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव भेटिए, खोजी कार्य जारी
मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा चार जनाको शव फेला परेको छ भने १२ जना अझै बेपत्ता छन्। खोज तथा उद्धार कार्य जारी छ।
2 MINS READ
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक जना बेपत्ता
लगातारको वर्षापछि बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ।
2 MINS READ
म्याग्दीमा पहिरोबाट ६ जनाको मृत्यु, तीन जना बेपत्ता
अविरल वर्षापछि म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। जोखिममा रहेका ७८ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
2 MINS READ
हिम्लुङ हिमालमा १४ जना बेपत्ताको खोजीका लागि उद्धार टोली आधार शिविरमा
मनाङको हिम्लुङ हिमालमा हिमपहिरोपछि बेपत्ता १४ जना नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजीका लागि १४ सदस्यीय उद्धार टोली आधार शिविर पुगेको छ।
2 MINS READ
हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव भेटिए, खोजी कार्य जारी
मनाङको हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरोपछि दुई शव फेला परेका छन्। अन्य सम्पर्कविहीन व्यक्तिहरूको खोजी जारी छ।
1 MIN READ
भारी वर्षाको जोखिममा मनाङका उच्च हिमाली क्षेत्रमा तीन दिन पदयात्रा रोक
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा सेप्टेम्बर २५ देखि २७ सम्म पदयात्रा रोकिएको छ।
2 MINS READ
पोखराबाट फ्लाइदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइदुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। पहिलो उडानमा ११३ यात्रु पोखरा आएका छन्।
2 MINS READ



















