दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन, गाउँमै पाइने भयो आधारभूत सेवा
खोटाङको साकेला गाउँपालिका–१ स्थित दुर्गम सेखुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनसँगै स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्।
2 MINS READ











