‘द भ्वाइस अफ नेपाल’ सिजन ८ शुक्रबारदेखि, नरेन र एकदेव नयाँ...
‘द भ्वाइस अफ नेपाल’को आठौँ सिजन अक्टोबर ९ देखि प्रसारण हुने भएको छ। यस सिजनमा नरेन लिम्बु र एकदेव लिम्बु नयाँ कोचका रूपमा जोडिएका छन्।
1 MIN READ
बिपुल क्षेत्रीको ‘प्रवाह’ नेपाल टुर धरानबाट सुरु, अब चार सहरमा कार्यक्रम
बिपुल क्षेत्री र द ट्राभलिङ ब्यान्डको ‘प्रवाह’ नेपाल टुर २०२६ धरानबाट सुरु भएको छ। टुरअन्तर्गत बुटवल, नेपालगन्ज, पोखरा र चितवनमा पनि कार्यक्रम हुनेछन्।
1 MIN READ
‘बाटुलो जून’को टिजर सार्वजनिक, कात्तिक २६ मा प्रदर्शन हुने
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। भुवन केसी निर्देशित चलचित्र कात्तिक २६ गते प्रदर्शन हुने जनाइएको छ।
2 MINS READ
मेलिना राई बेलायतमा ‘सुमिना साँझ’मा प्रस्तुति दिँदै
गायिका मेलिना राई अक्टोबर ९ मा बेलायतको एल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने ‘सुमिना साँझ’मा प्रस्तुति दिने भएकी छन्।
1 MIN READ
‘हली’ ले मनायो ५१औँ दिन, धनकुटामा विद्यार्थीलाई छात्रवृत्ति
नेपाली चलचित्र ‘हली’ ले प्रदर्शनको ५१औँ दिन धनकुटामा विशेष कार्यक्रम आयोजना गर्दै चार विद्यार्थीलाई जनही ५ हजार १०५ रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।
2 MINS READ
प्रयाश्ना गुरुङ बनिन् मिस युनिभर्स नेपाल, बिनिता ओलीलाई मिस अर्थ नेपालको...
प्रयाश्ना गुरुङ मिस युनिभर्स नेपाल २०२६ बनेकी छन् भने बिनिता ओलीले मिस अर्थ नेपाल २०२६ को उपाधि जितेकी छन्।
1 MIN READ
काठमाडौंमा आजदेखि ‘आयो गोर्खाली’ नाटक मञ्चन हुँदै
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘आयो गोर्खाली फर पिस’ नाटक सेप्टेम्बर २८ र २९ मा साँझ ५ः१५ बजे मञ्चन हुँदैछ।
2 MINS READ
शेरोन वर्मा आज काठमाडौंमा, नेपालमा पहिलोपटक स्ट्यान्डअप कमेडी प्रस्तुत गर्दै
भारतीय स्ट्यान्डअप कमेडियन शेरोन वर्माले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालमा पहिलोपटक प्रत्यक्ष प्रस्तुति दिँदैछिन्।
1 MIN READ
‘१२ गाउँ २’को टिजर सार्वजनिक, विराज र समीरको एक्सन भिडन्तको संकेत
अभिनेता विराज भट्टको निर्देशन तथा अभिनय रहेको नेपाली चलचित्र ‘१२ गाउँ २’को करिब दुई मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा विराज र समीर भट्टलाई केन्द्रमा राख्दै एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ।
2 MINS READ
विवेक ओबेरोयकी छोरी सहारा शाह नेपाली फिल्म ‘२६ करोड’बाट अभिनयमा डेब्यु...
विवेक ओबेरोयकी छोरी सहारा शाहले नेपाली फिल्म ‘२६ करोड’बाट अभिनयमा डेब्यु गर्ने भएकी छन्। फिल्ममा प्रदीप खड्का पनि प्रमुख भूमिकामा रहनेछन्।
2 MINS READ





















