नेपालगञ्जमा १५९औँ ऐतिहासिक रामलीला सुरु, २५ कलाकारको टोलीले मञ्चन गर्ने
बाँकेको नेपालगञ्जमा दसैँको अवसरमा ऐतिहासिक रामलीलाको १५९औँ संस्करण सुरु भएको छ। वृन्दावनबाट आएको २५ सदस्यीय टोलीले रामायणका विभिन्न प्रसङ्ग मञ्चन गर्नेछ।
2 MINS READ
कतारका नेपाली मुस्लिम समुदायबाट बाढी पहिरो पीडितका लागि ४१ लाखभन्दा बढी...
दोहा, कतार । कतारमा रहेका नेपाली मुस्लिम समुदायले नेपालका बाढीपहिरो प्रभावितका लागि ४१ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। ‘नेपाल...
2 MINS READ
हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर सुरु भयो इन्द्रजात्रा
नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंका पुराना मिथक, कथा र किंवदन्तीलाई अभिलेखीकरण गर्दै ‘कथा डबली’ सांस्कृतिक श्रृंखला सुरु गर्ने भएको छ। पहिलो कार्यक्रम इन्द्रजात्रासँग सम्बन्धित मिथक र किंवदन्तीमा केन्द्रित हुनेछ।
2 MINS READ
श्रीकृष्णको ग्रामीण जीवनमा कृषि उद्यमका आधुनिक पाठ खोजिँदै
एजेन्सी । श्रीकृष्णलाई हामी प्रायः बाँसुरी बजाउने गोठालो, गाई चराउने बालक, महाभारतका रणनीतिकार वा भगवद्गीताका उपदेशकका रूपमा सम्झन्छौँ। तर श्रीकृष्णसँग सम्बन्धित धार्मिक ग्रन्थ र आख्यानलाई...
9 MINS READ
बुढानीलकण्ठको रहस्य : पानीमाथि कसरी तैरिरहेको छ भगवान् विष्णुको विशाल मूर्ति?
काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरी भागमा शिवपुरी पर्वतको फेदीमा रहेको बुढानीलकण्ठ मन्दिर नेपालका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदामध्ये विशेष महत्व बोकेको स्थल हो। यहाँ रहेको...
5 MINS READ
इन्द्रजात्राका मिथक र किंवदन्ती सुनाउँदै ‘कथा डबली’ श्रृंखला सुरु हुँदै
नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंका पुराना मिथक, कथा र किंवदन्तीलाई अभिलेखीकरण गर्दै ‘कथा डबली’ सांस्कृतिक श्रृंखला सुरु गर्ने भएको छ। पहिलो कार्यक्रम इन्द्रजात्रासँग सम्बन्धित मिथक र किंवदन्तीमा केन्द्रित हुनेछ।
2 MINS READ
पशुपति क्षेत्रका नौ शक्तिपीठमा नवरात्र विशेष पूजा सुरु
बडादशैंको नवरात्र प्रारम्भ भएसँगै पशुपति क्षेत्रका नौ महाशक्ति पीठ तथा दश महाविद्या स्थलहरूमा विशेष पूजा सुरु भएको छ।
1 MIN READ
कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलको भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना
कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका छन्। पूजाका क्रममा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।
2 MINS READ
आज देशभर फूलपाती मनाइँदै, दसैँको उत्सवमा बढ्यो चहलपहल
बडादसैँको सातौँ दिन फूलपाती आज देशभर परम्परागत विधिअनुसार मनाइँदैछ। काठमाडौंमा फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने परम्परा छ।
1 MIN READ
कुशे औँसीमा गोकर्णेश्वरमा पितृ सम्झन श्रद्धालुको भीड
कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो।
2 MINS READ



















