बाढी–पहिरोले कालीगण्डकी करिडोरमा क्षति, करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित
बाढी र पहिरोका कारण कालीगण्डकी करिडोरको प्रसारण संरचनामा क्षति पुगेपछि त्यससँग जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।
2 MINS READ
पहिरोले कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति, ७९० मेगावाटभन्दा बढी विद्युत् प्रभावित
कालीगण्डकी करिडोरको प्रसारण लाइनमा पहिरोले क्षति पुर्याउँदा १२ जलविद्युत् आयोजनाको ३५८.२ मेगावाट विद्युत् प्रवाह रोकिएको छ भने सावधानीका लागि अन्य आयोजना बन्द गर्दा कुल प्रभावित क्षमता ७९० मेगावाटभन्दा बढी पुगेको छ।
2 MINS READ
वाग्लेले एआईआईबीसँग नेपालका विपद् पुनर्निर्माणका लागि सहयोग मागे
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
1 MIN READ
बैंकले शेयर तथा डिबेञ्चर ४५ दिनपछि बिक्री गर्न पाउने, ६ महिनाको...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शेयर तथा डिबेञ्चरमा गरेको लगानीको न्यूनतम होल्डिङ अवधि ६ महिनाबाट घटाएर ४५ दिनमा कायम गरेको छ।
2 MINS READ
पोखराबाट फ्लाइदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइदुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। पहिलो उडानमा ११३ यात्रु पोखरा आएका छन्।
2 MINS READ
पोखराबाट दुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, फ्लाईदुबईले दैनिक सेवा दिने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईले दुबईका लागि दैनिक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। यो विमानस्थलबाट सुरु भएको पहिलो दैनिक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक सेवा हो।
2 MINS READ
सर्लाहीमा लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
2 MINS READ
नेप्सेमा नियमित कारोबार पुनः सुरु, ७२ ब्रोकरको प्रणालीमा आएको समस्या समाधान
डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएपछि नेपाल स्टक एक्सचेन्जमा सेप्टेम्बर २२ देखि नियमित सेयर कारोबार पुनः सुरु भएको छ। ७२ ब्रोकरका प्रणाली प्रभावित बनेको घटनामा नियामकले अध्ययन र निरीक्षण थालेको छ।
2 MINS READ
र्यान्समवेयर आक्रमणपछि नेप्से कारोबार बन्द, ७२ ब्रोकरका प्रणाली प्रभावित
DataHub Pvt. Ltd. को डाटा सेन्टरमा र्यान्समवेयर आक्रमणपछि ७२ ब्रोकरका प्रणाली प्रभावित हुँदा नेप्सेले २१ सेप्टेम्बरको नियमित सेयर कारोबार स्थगित गरेको छ।
3 MINS READ
विद्युत महसुलमा लागेको VAT हटाउने तयारी, मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी
सरकारले विद्युत महसुलमा लगाएको VAT हटाउने तयारी गरेको छ। ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति बने पनि अन्तिम निर्णय मन्त्रिपरिषद्बाट हुन बाँकी छ।
2 MINS READ



















