आजको सुनको भाउ : प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ
आज बुधबार २०८३ असोज २१ गते नेपालमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ छ।
1 MIN READ
विदेशी मुद्रा भुक्तानीमा राष्ट्र बैंकको नयाँ सीमा, उपचारदेखि अनलाइन सेवासम्म सुविधा...
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै उपचार, सेवा आयात, भारतसँगको भुक्तानी र अनलाइन सेवा निर्यातकर्ताका लागि विदेशी मुद्रा सुविधाको सीमा बढाएको छ।
2 MINS READ
बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
अगस्ट २६ को बाढीबाट उद्योग, सेवा र पूर्वाधार क्षेत्रमा परेको असरका कारण नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्ष २०२६/२७ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
2 MINS READ
बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको...
रासुवा बाढीका कारण नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष २०२६/२७ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। पुनर्निर्माणसँगै २०२७/२८ मा वृद्धि ५.२ प्रतिशत पुग्ने अनुमान छ।
2 MINS READ
२७ जलविद्युत् आयोजनाको RCOD थप, ५४० मेगावाट क्षमताको बाटो खुल्यो
नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा २७ जलविद्युत् आयोजनाको RCOD थप गरेको छ। यी आयोजनाको कुल क्षमता करिब ५४० मेगावाट छ।
2 MINS READ
मन्त्रिपरिषद्का पाँच निर्णय: स्थानीय तहमा स्वच्छ ऊर्जा कार्यक्रमका लागि नर्वेको करिब...
मन्त्रिपरिषद्ले स्थानीय तहमा स्वच्छ ऊर्जा रूपान्तरण कार्यक्रमका लागि नर्वे सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णयसहित पाँच महत्वपूर्ण निर्णय गरेको छ।
1 MIN READ
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी बनाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुलको डिजिटल भुक्तानी प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
2 MINS READ
धल्केबरको ४०० केभी प्रसारण लाइन र सबस्टेसनको ऊर्जा मन्त्रीद्वारा निरीक्षण
ऊर्जा मन्त्री बिराजभक्त श्रेष्ठले ढल्केबरस्थित ४०० केभी प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको निरीक्षण गरेका छन्।
1 MIN READ
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा ल्याउने तयारी
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका बाँकी दुई टावरको काम अन्तिम चरणमा पुगेपछि दशैंलगत्तै लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
1 MIN READ
कुलेखानी बाँध सुरक्षित, अवस्था सामान्य रहेको ऊर्जामन्त्रीको भनाइ
भारी वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको बाँधको स्थलगत निरीक्षण गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाँध सुरक्षित र अवस्था सामान्य रहेको बताएका छन्।
2 MINS READ




















