Tag: रात्रिकालीन बस
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा २८ वटासम्म विस्तार गर्ने प्रस्ताव
काठमाडौं महानगरपालिकाले तीनमहिने परीक्षणपछि रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै बस संख्या ७ बाट २८ पुर्याउने र थप रुट सञ्चालन गर्ने प्रस्ताव गरेको छ।










