स्ट्रे किड्सका बाङ चानले नेपाल बाढी राहतका लागि दिए १० करोड...
स्ट्रे किड्सका सदस्य बाङ चानले नेपालका बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि युनिसेफ कोरियामार्फत १० करोड दक्षिण कोरियाली वन सहयोग गरेका छन्।
2 MINS READ
नीर शाहका गीतसँगै ‘पलेटी’को विशेष कार्यक्रम सेप्टेम्बर २५ र २६ मा...
गीतकार तथा अभिनेता नीर शाहका गीत प्रस्तुत गरिने ‘पलेटी’को स्थगित कार्यक्रम सेप्टेम्बर २५ र २६ मा आयोजना हुने भएको छ।
2 MINS READ
९९औँ अस्करका लागि नेपालबाट ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट
‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ आगामी ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्ने गरी छनोट भएको छ।
2 MINS READ
नेपालमा संगीत लाइसेन्स र रोयल्टीका लागि कानुनी सुधार गर्न CISAC को...
नेपाल भ्रमणमा रहेको CISAC प्रतिनिधिमण्डलले संगीत सिर्जनाको प्रयोगबापत उचित लाइसेन्स र रोयल्टी सुनिश्चित गर्न बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारसम्बन्धी कानुनी संरचना थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
2 MINS READ
नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त
अभिनेत्री तथा मोडल नीति शाहलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। खेलकुदतर्फका कुशल भुर्तेलसँगै टेलिकमले मनोरञ्जन र खेल क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धनमा जोडेको हो।
1 MIN READ
टेन्जिङ फिल्मले ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने, तेन्जिङ नोर्गेको कथा पर्दामा
नेपालका तेन्जिङ नोर्गेको सगरमाथा आरोहणको कथामा आधारित एप्पल ओरिजिनल फिल्म ‘टेन्जिङ’ले सेप्टेम्बर २४ मा २२औँ ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने भएको छ।
2 MINS READ
‘म तर्चु कि क्या हो’ आजदेखि प्रसारणमा, अमेरिका हुँदै विश्वभरका नेपालीलाई...
धुर्मुस–सुन्तलीको नयाँ हास्य शृंखला ‘म तर्चु कि क्या हो’ आज शुक्रबारदेखि नियमित प्रसारणमा आउने भएको छ। अमेरिकामा निर्माण गरिएको यो शृंखला हरेक शुक्रबार नेपाली समयअनुसार राति ८:१५ बजे प्रसारण हुनेछ।
2 MINS READ
‘अक्षरा’ आजदेखि देशभर प्रदर्शनमा, सुषिल सितौला र न्यान्सी खड्काको मुख्य भूमिका
बिनयराज पौडेल निर्देशित नेपाली फिल्म ‘अक्षरा’ आज (सेप्टेम्बर ११) देखि देशभरका हलमा प्रदर्शनमा आएको छ। फिल्ममा सुषिल सितौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्।
2 MINS READ
काठमाडौंमा लिच्छवी सिनेमा फेस्टिभल, १० अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन हुँदै
काठमाडौंमा पहिलो लिच्छवी सिनेमा फेस्टिभल आयोजना हुँदैछ, जहाँ नेपालसहित एसिया र विश्व सिनेमाका १० चर्चित फिचर फिल्म प्रदर्शन गरिँदैछन्।
2 MINS READ
दयाहाङ राई अभिनीत ‘पेन्सन पट्टा’ आजदेखि देशभर प्रदर्शनमा
माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ आज, ११ सेप्टेम्बर २०२६ देखि देशभरका हलमा प्रदर्शनमा आएको छ। चलचित्रले लाहुरे जीवनसँग जोडिएको परिवार, सम्बन्ध, संघर्ष र पहिचानको कथा प्रस्तुत गर्छ।
2 MINS READ




















