मेरोसाथ समाचार डेस्क
प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ मा संयुक्त राष्ट्रसंघको महासभा सम्बोधन गर्ने
प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ (असोज ८) मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने भएका छन्। नेपालले सम्बोधनमार्फत जलवायु न्याय र भोटेकोशी बाढीबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने तयारी गरेको छ।
3 MINS READ
रसुवाका बाढी प्रभावित १८ विद्यालय पुनर्निर्माणका लागि २ अर्ब ३४ करोड...
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १८ विद्यालयको शिक्षा क्षेत्र पुनःस्थापनाका लागि सरकारले करिब २ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
2 MINS READ
एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन
नेपालले एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको छ।क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले...
1 MIN READ
नेपालमा संगीत लाइसेन्स र रोयल्टीका लागि कानुनी सुधार गर्न CISAC को...
नेपाल भ्रमणमा रहेको CISAC प्रतिनिधिमण्डलले संगीत सिर्जनाको प्रयोगबापत उचित लाइसेन्स र रोयल्टी सुनिश्चित गर्न बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारसम्बन्धी कानुनी संरचना थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
2 MINS READ
गहुँ सिजनलाई लक्षित गर्दै डीएपी मलको बिक्री–वितरण तत्काल रोकियो
आगामी गहुँ सिजनमा डीएपी मलको अभाव हुन नदिन सरकारले तत्कालका लागि डीएपीको बिक्री तथा वितरण स्थगित गरेको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई मन्त्रालयले निर्देशन दिएको हो।
2 MINS READ
नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त
अभिनेत्री तथा मोडल नीति शाहलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। खेलकुदतर्फका कुशल भुर्तेलसँगै टेलिकमले मनोरञ्जन र खेल क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धनमा जोडेको हो।
1 MIN READ
एसएआई गुवाहाटीमा नेपाली बक्सरको उच्चस्तरीय प्रशिक्षण, एसियाली खेलकुदको तयारी तीव्र
आगामी एसियाली खेलकुदका लागि नेपाली बक्सिङ टोलीले भारतको गुवाहाटीस्थित एसएआई राष्ट्रिय उत्कृष्टता केन्द्रमा उच्चस्तरीय प्रशिक्षण जारी राखेको छ।
2 MINS READ
कुशे औँसीमा गोकर्णेश्वरमा पितृ सम्झन श्रद्धालुको भीड
कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो।
2 MINS READ
टेन्जिङ फिल्मले ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने, तेन्जिङ नोर्गेको कथा पर्दामा
नेपालका तेन्जिङ नोर्गेको सगरमाथा आरोहणको कथामा आधारित एप्पल ओरिजिनल फिल्म ‘टेन्जिङ’ले सेप्टेम्बर २४ मा २२औँ ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने भएको छ।
2 MINS READ
नेपाल र यूएईबीच आज प्रिमियर कप फाइनल, विजेताले एसिया कप खेल्ने
एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विजेता टोलीले २०२७ एसिया कपमा स्थान बनाउनेछ।
2 MINS READ














