मेरोसाथ समाचार डेस्क
भारी वर्षाको जोखिमपछि विराटनगरका विद्यालय दुई दिन बन्द
भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले आज र भोलि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
2 MINS READ
‘नेपाल डीसाइड्स’का ११ गीत सार्वजनिक, युरोभिजन एसिया छनोटको तयारी तीव्र
युरोभिजन एसिया २०२६ मा नेपालको प्रतिनिधि छनोट गर्ने राष्ट्रिय छनोट ‘नेपाल डीसाइड्स’का लागि प्रतिस्पर्धामा रहेका ११ गीत सार्वजनिक भएका छन्।
2 MINS READ
बीपी राजमार्गको काभ्रे खण्डमा पाँच दिन राति सवारी चलाउन रोक
सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
2 MINS READ
चिनियाँ सहयोगमा बाढीपीडितको डीएनए परीक्षण थालेको नास्ट, ८०७ नमुना प्राप्त
नेपालमा हालैको बाढी तथा पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको पहिचानका लागि नास्टले चिनियाँ उपकरण र प्राविधिक सहयोगमा डीएनए परीक्षण थालेको छ।
2 MINS READ
चीनले नेपाललाई एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’ हस्तान्तरण गर्यो
चीनले नेपालको मौसम पूर्वसूचना तथा विपद् प्रतिकार्य क्षमता बढाउन कृत्रिम बुद्धिमत्तामा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार गरिएको संस्करण हस्तान्तरण गरेको छ। प्रणालीले...
2 MINS READ
पोखराबाट फ्लाइदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, पहिलो उडानमा ११३ यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइदुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। पहिलो उडानमा ११३ यात्रु पोखरा आएका छन्।
2 MINS READ
‘छ माया छपक्कै २’को शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक
‘छ माया छपक्कै २’को पहिलो शीर्ष गीत ‘माया छपक्कै’ सार्वजनिक भएको छ। करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको गीतसँगै चलचित्रको प्रचार अभियानले गति लिएको छ।
2 MINS READ
नेपाल डीसाइड्सका ११ गीतको झलक सार्वजनिक, अक्टोबर ७ मा राष्ट्रिय छनोट
युरोभिजन एसिया २०२६ का लागि नेपालको राष्ट्रिय छनोट ‘नेपाल डीसाइड्स’ मा प्रतिस्पर्धा गर्ने ११ गीतको झलक सार्वजनिक भएको छ। राष्ट्रिय छनोट अक्टोबर ७ मा हुँदैछ।
2 MINS READ
पोखराबाट दुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु, फ्लाईदुबईले दैनिक सेवा दिने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईले दुबईका लागि दैनिक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। यो विमानस्थलबाट सुरु भएको पहिलो दैनिक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक सेवा हो।
2 MINS READ
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनी ८६ वर्षका थिए।
1 MIN READ













