मेरोसाथ समाचार डेस्क
बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणमा ४ अर्बसम्म लाग्ने अनुमान
मनसुनजन्य बाढी, पहिरो र कटानले बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। सडकलाई पुरानै अवस्थामा फर्काउन थप तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुखले बताएका छन्।
2 MINS READ
विदेशमा रहेका नेपालीलाई मतदान सहज बनाउन पोस्टल भोटिङ, ई–भोटिङ र ईभीएमको...
निर्वाचन आयोगको अध्ययन समितिले विदेशमा रहेका तथा आफ्नो मतदाता नामावली भएको जिल्लाभन्दा बाहिर रहेका नेपालीलाई मतदानमा सहभागी गराउन पोस्टल भोटिङ, इन्टरनेटमा आधारित मतदान र ईभीएम प्रयोगका विकल्प सुझाएको छ।
2 MINS READ
विश्वकप तयारीमा नेपाली महिला यू–१९ टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न
आगामी आईसीसी महिला यू–१९ विश्वकप र एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालित नेपाली महिला यू–१९ टोलीको १३ दिने बन्द प्रशिक्षण सम्पन्न भएको छ। सातै प्रदेशका २८ खेलाडी सहभागी थिए।
2 MINS READ
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने, अम्पायरका निर्णय पुनरावलोकन गर्न पाइने
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। यसमा एल्बीडब्ल्यूका लागि थ्रीडी बल ट्र्याकिङसहित केही निर्णय पुनरावलोकन गर्न सकिनेछ।
2 MINS READ
विपद् र सडक अवरोधको असर: मुस्ताङमा पर्यटक आगमन ४१.५२ प्रतिशत घट्यो
बाढी, भारी वर्षा र बेनी–जोमसोम सडक अवरोधका कारण मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पर्यटक आगमन ४१.५२ प्रतिशत घटेको छ।
2 MINS READ
नेपाल, भुटान र भारतका याकपालकलाई जोड्न क्षेत्रीय सञ्जाल स्थापना हुँदै
नेपाल, भुटान र भारतका याक तथा चौँरीपालकका साझा चुनौती सम्बोधन गर्न अक्टोबर २३–२४ मा भुटानमा क्षेत्रीय सञ्जाल सुरु गर्ने तयारी छ।
2 MINS READ
नेपाल विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गर्ने तयारी अन्तिम चरणमा
ऊर्जा मन्त्रालयले विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापारका काम छुट्टाछुट्टै कम्पनीमार्फत सञ्चालन गर्ने पुनर्संरचनाको मार्गचित्र अन्तिम रूप दिँदैछ।
2 MINS READ
देशभर आज महानवमी मनाइँदै, दुर्गा भवानीका मन्दिरमा विशेष पूजा
बडादसैंको नवौँ दिन महानवमीका अवसरमा देशभरका देवी मन्दिर र घरघरमा विशेष पूजा, जमरा अर्पण तथा परम्परागत धार्मिक अनुष्ठान भइरहेका छन्।
2 MINS READ
कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण तीव्र, दुई महिनाभित्र सक्ने लक्ष्य
ललितपुर महानगरपालिकाले कुसुन्तीमा ज्येष्ठ नागरिक, बिरामी र हिँडडुलमा कठिनाइ हुने व्यक्तिलाई सहज हुने लिफ्टसहितको पैदलयात्री पुल निर्माण गरिरहेको छ।
2 MINS READ
तीन महिनापछि खुल्यो खाँदबारी–किमाथांका सडक, चीन सीमासम्मको पहुँच सहज हुने
संखुवासभाको छुम्सुर क्षेत्रमा पहिरोले अवरुद्ध खाँदबारी–किमाथांका सडक नेपाली सेनाको सहयोगमा खुलाइएको छ।
2 MINS READ















