नौ दिन सुरुङमा बिताएका सञ्जय साह घर फर्किए, गाउँमा भावुक स्वागत
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिन फसेर उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएपछि आइतबार सप्तरीस्थित घर फर्किएका छन्।
2 MINS READ
भोटेकोशी बाढीपछि कुलेखानीमा निरन्तर विद्युत् उत्पादन, हिउँदको आपूर्तिमा दबाबको जोखिम
भोटेकोशी बाढीबाट ४०० मेगावाटभन्दा बढी उत्पादन क्षमता प्रभावित भएपछि कुलेखानीका तीनवटै आयोजनाबाट निरन्तर विद्युत् उत्पादन भइरहेको छ। यसले हिउँदका लागि राखिने जलाशयको पानीमा दबाब बढाएको छ।
2 MINS READ
बाढी प्रभावित बेत्रावतीमा सम्पर्क पुनःस्थापनाका लागि भारतले पठायो बेली पुलका ७०...
बाढी प्रभावित नुवाकोटको बेत्रावती क्षेत्रमा सडक सम्पर्क पुनःस्थापना गर्न भारतले ७० मिटर लामो बेली पुल निर्माणका पार्ट्सको पहिलो खेप नेपाल पठाएको छ।
2 MINS READ
प्रधानसेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान, स्याङसान फोरममा सहभागी हुने
प्रधानसेनापति अशोकराज सिग्देल एक साताको औपचारिक चीन भ्रमणका लागि आइतबार प्रस्थान गरेका छन्। उनले बेइजिङमा हुने १३औँ स्याङसान फोरममा सहभागिता जनाउनेछन्।
2 MINS READ
एमसीसीअन्तर्गत न्यु बुटवल–भारत सीमा १८ किलोमिटर प्रसारण लाइन निर्माण पूरा
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यु बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण पूरा भएको छ। लाइन सञ्चालनमा ल्याउन आवश्यक स्वीकृति तथा अन्य प्रक्रिया भने बाँकी छन्।
2 MINS READ
९९औँ अस्करका लागि नेपालबाट ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट
‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ आगामी ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्ने गरी छनोट भएको छ।
2 MINS READ
नेपालले यूएईलाई हराउँदै जित्यो प्रिमियर कप, २०२७ एसिया कपमा स्थान पक्का
एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हराउँदै उपाधि जितेको छ। जितसँगै नेपालले २०२७ को एसिया कपमा स्थान पक्का गरेको छ।
2 MINS READ
नेपाल बाढीपीडितको पहिचानमा सहयोग गर्न अमेरिकाले थप १ मिलियन डलर दिने
नेपालमा गएको भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई सहयोग गर्न अमेरिकाले थप १ मिलियन अमेरिकी डलर उपलब्ध गराउने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाल प्रहरीलाई फरेन्सिक सहयोगका लागि उक्त रकम स्वीकृत गरेको जनाएको छ।
2 MINS READ
राहत कोषमा १३ अर्ब ५४ करोड मौज्दात, १६ घण्टामा २८ करोड...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार बिहानसम्म १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात पुगेको छ। पछिल्लो १६ घण्टामा मात्रै २८ करोड २० लाख रुपैयाँभन्दा बढी थपिएको छ।
2 MINS READ
मलेसियाको नयाँ भर्ती प्रणालीमा विवाद, नेपाली कामदारको रोजगारी प्रक्रिया प्रभावित
मलेसियाले नेपाली कामदार भर्तीका लागि २५ वटा प्रमुख भर्ती संस्थालाई सीमित पहुँच दिएपछि नेपाल–मलेसिया श्रम विवाद चर्किएको छ। नयाँ भर्ती प्रक्रिया प्रभावित भएपछि उच्चस्तरीय संवादमार्फत समाधान खोज्न दबाब बढेको छ।
2 MINS READ



















