मेरोसाथ समाचार डेस्क
‘आ बाट आमा २’को आधिकारिक टिजर सार्वजनिक, पल–विपनाको आमा–छोराको कथा
‘आ बाट आमा २’को आधिकारिक टिजर सार्वजनिक भएको छ। पल शाह, विपना थापा र मलिका महतलाई केन्द्रमा राखिएको चलचित्र असोज ३० गते अर्थात् अक्टोबर १६ मा प्रदर्शनमा आउनेछ।
2 MINS READ
‘कबड्डी ५’को टिजर सार्वजनिक, काजीको कथामा नयाँ मोड
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा काजी, बीके र छन्त्यालसहित पुराना तथा नयाँ पात्रको कथालाई नयाँ मोडसहित प्रस्तुत गरिएको छ।
1 MIN READ
र्यान्समवेयर आक्रमणपछि नेप्से कारोबार बन्द, ७२ ब्रोकरका प्रणाली प्रभावित
DataHub Pvt. Ltd. को डाटा सेन्टरमा र्यान्समवेयर आक्रमणपछि ७२ ब्रोकरका प्रणाली प्रभावित हुँदा नेप्सेले २१ सेप्टेम्बरको नियमित सेयर कारोबार स्थगित गरेको छ।
3 MINS READ
नेपाल वायुसेवाले सेप्टेम्बर २२ को काठमाडौं–नारिता उडान रद्द गर्यो
नेपाल वायुसेवा निगमले प्राविधिक कारण देखाउँदै सेप्टेम्बर २२ को काठमाडौं–नारिता र सेप्टेम्बर २३ को नारिता–काठमाडौं उडान रद्द गरेको छ।
1 MIN READ
‘पेन्सन पट्टा’ले पहिलो सातामै कमायो ३ करोड ७९ लाख, १ लाख...
चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस विवरणअनुसार ‘पेन्सन पट्टा’ले पहिलो सातामा ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कमाएको छ भने १ लाख २९ हजार १ सय १८ दर्शकले फिल्म हेरेका छन्।
2 MINS READ
भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई जोखिमयुक्त पुरानै स्थानमा पुनर्स्थापना नगरी सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको छ।
1 MIN READ
नेपालका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
मनसुनको प्रभावका कारण नेपालका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसमसम्बन्धी विवरणले जनाएको छ।
1 MIN READ
विद्युत महसुलमा लागेको VAT हटाउने तयारी, मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी
सरकारले विद्युत महसुलमा लगाएको VAT हटाउने तयारी गरेको छ। ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति बने पनि अन्तिम निर्णय मन्त्रिपरिषद्बाट हुन बाँकी छ।
2 MINS READ
राष्ट्रिय सभाबाट संक्रामक पशु रोग नियन्त्रण विधेयक सर्वसम्मत पारित
राष्ट्रिय सभाले सोमबार संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।
1 MIN READ
सुस्मिता तामाङ एसियाली खेलकुदको वुसु चाङछ्वानमा १३औँ
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला वुसु चाङछ्वानमा नेपाली खेलाडी सुस्मिता तामाङले ९.५८० अंकसहित १३औँ स्थान हासिल गरेकी छन्।
1 MIN READ














