Tag: त्रिशूली ३ ए

अप्पर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार तथा खोजीमा खटिएको टोली

अप्पर त्रिशूली–१ सुरुङबाट शनिबार थप ११ शव निकालियो, खोजी जारी

रसुवास्थित अप्पर त्रिशूली–१ जलविद्युत् आयोजनाको एडिट–३ सुरुङबाट शनिबार थप ११ शव निकालिएका छन्। नेपाली सेनाका अनुसार शवहरू जालीमा अड्किएका र माटोमा पुरिएका अवस्थामा भेटिएका थिए।

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह सात दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

लोकप्रिय

भर्खरै