Tag: बाढी राहत
जापानले बाढी प्रभावित नेपाललाई ३ मिलियन डलर आपत्कालीन अनुदान दिने
जापान सरकारले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायका लागि ३ मिलियन अमेरिकी डलर बराबरको आपत्कालीन अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सहयोग खाद्य, स्वास्थ्य, पानी तथा सरसफाइ र गैरखाद्य सामग्रीका क्षेत्रमा परिचालन हुनेछ।
नेपालका बाढीपीडितका लागि पाकिस्तानबाट १०० टन मानवीय सहायता पठाइयो
नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि पाकिस्तानले १०० टन मानवीय सहायता सामग्री चार्टर्ड कार्गो विमानमार्फत काठमाडौँ पठाएको छ। राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, हाइजिन किट र अत्यावश्यक औषधि छन्।











