नेपाल र यूएईबीचको क्रिकेट खेलको फाइल तस्बिर

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन

नेपालले एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको छ।क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर...

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह सात दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
संगीत रोयल्टी वितरण कार्यक्रममा सहभागीहरू

नेपालमा संगीत लाइसेन्स र रोयल्टीका लागि कानुनी सुधार गर्न CISAC को आग्रह

नेपाल भ्रमणमा रहेको CISAC प्रतिनिधिमण्डलले संगीत सिर्जनाको प्रयोगबापत उचित लाइसेन्स र रोयल्टी सुनिश्चित गर्न बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकारसम्बन्धी कानुनी संरचना थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
नेपालमा रासायनिक मलको भण्डारण

गहुँ सिजनलाई लक्षित गर्दै डीएपी मलको बिक्री–वितरण तत्काल रोकियो

आगामी गहुँ सिजनमा डीएपी मलको अभाव हुन नदिन सरकारले तत्कालका लागि डीएपीको बिक्री तथा वितरण स्थगित गरेको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई मन्त्रालयले निर्देशन दिएको हो।
नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएपछि सम्झौता गर्दै

नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

अभिनेत्री तथा मोडल नीति शाहलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। खेलकुदतर्फका कुशल भुर्तेलसँगै टेलिकमले मनोरञ्जन र खेल क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धनमा जोडेको हो।
गुवाहाटीमा एसएआई प्रशिक्षण शिविरमा नेपाली बक्सरहरू

एसएआई गुवाहाटीमा नेपाली बक्सरको उच्चस्तरीय प्रशिक्षण, एसियाली खेलकुदको तयारी तीव्र

आगामी एसियाली खेलकुदका लागि नेपाली बक्सिङ टोलीले भारतको गुवाहाटीस्थित एसएआई राष्ट्रिय उत्कृष्टता केन्द्रमा उच्चस्तरीय प्रशिक्षण जारी राखेको छ।
गोकर्णेश्वरमा कुशे औँसीका अवसरमा धार्मिक विधि गर्दै श्रद्धालु

कुशे औँसीमा गोकर्णेश्वरमा पितृ सम्झन श्रद्धालुको भीड

कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो।
‘Tenzing’ फिल्मको पोस्टर

टेन्जिङ फिल्मले ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने, तेन्जिङ नोर्गेको कथा पर्दामा

नेपालका तेन्जिङ नोर्गेको सगरमाथा आरोहणको कथामा आधारित एप्पल ओरिजिनल फिल्म ‘टेन्जिङ’ले सेप्टेम्बर २४ मा २२औँ ज्युरिख फिल्म फेस्टिभलको उद्घाटन गर्ने भएको छ।
नेपाल र यूएईबीचको क्रिकेट खेलको फाइल तस्बिर

नेपाल र यूएईबीच आज प्रिमियर कप फाइनल, विजेताले एसिया कप खेल्ने

एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विजेता टोलीले २०२७ एसिया कपमा स्थान बनाउनेछ।
मनास्लु पदयात्रा मार्गको नामरुङ क्षेत्र

बाढीपछि मनास्लु पदयात्रा मार्ग पुनः सञ्चालनमा, नामरुङ खण्डमा नयाँ वैकल्पिक बाटो

गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङ क्षेत्रमा बाढीबाट क्षतिग्रस्त पदमार्ग र पुल मर्मतपछि मनास्लु पदयात्रा मार्ग पुनः सञ्चालनमा आएको छ।