Trending Now
Infinite Load Articles
रसुवागढी सडक पुनर्निर्माणमा चीनको सहयोगको सकारात्मक संकेत, अस्थायी ट्र्याक खोल्ने तयारी
भोटेकोशी बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माणमा चीनले सहयोग गर्ने सकारात्मक संकेत दिएको छ। औपचारिक सम्झौता भने भएको छैन र सरकारले अस्थायी ट्र्याक खोल्ने तयारी गरेको छ।
अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो पहिलो नेपाल भलिबल लिगको उपाधि
अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० ले हराउँदै पहिलो नेपाल भलिबल लिगको उपाधि जितेको छ।
कृष्णभीरको अस्थायी ट्र्याकमा २० सवारीको परीक्षण, बिहीबारदेखि दुईतर्फी यातायात चलाउने तयारी
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको नयाँ अस्थायी ट्र्याकबाट आइतबार ग्यास ट्यांकरसहित करिब २० सवारी परीक्षणका रूपमा पार गराइएको छ। नियमित दुईतर्फी यातायात बिहीबारदेखि सञ्चालन गर्ने तयारी छ।
नौ दिन सुरुङमा बिताएका सञ्जय साह घर फर्किए, गाउँमा भावुक स्वागत
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिन फसेर उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएपछि आइतबार सप्तरीस्थित घर फर्किएका छन्।
भोटेकोशी बाढीपछि कुलेखानीमा निरन्तर विद्युत् उत्पादन, हिउँदको आपूर्तिमा दबाबको जोखिम
भोटेकोशी बाढीबाट ४०० मेगावाटभन्दा बढी उत्पादन क्षमता प्रभावित भएपछि कुलेखानीका तीनवटै आयोजनाबाट निरन्तर विद्युत् उत्पादन भइरहेको छ। यसले हिउँदका लागि राखिने जलाशयको पानीमा दबाब बढाएको छ।
बाढी प्रभावित बेत्रावतीमा सम्पर्क पुनःस्थापनाका लागि भारतले पठायो बेली पुलका ७०...
बाढी प्रभावित नुवाकोटको बेत्रावती क्षेत्रमा सडक सम्पर्क पुनःस्थापना गर्न भारतले ७० मिटर लामो बेली पुल निर्माणका पार्ट्सको पहिलो खेप नेपाल पठाएको छ।






















