विज्ञापन तथा व्यवसायिक सहकार्य
मेरोसाथ डटकम (merosath.com) मा तपाईंको व्यवसाय, ब्रान्ड, सेवा तथा उत्पादनलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने अवसर उपलब्ध छ। हाम्रो समाचार पोर्टलमार्फत देशभरका पाठकमाझ तपाईंको सन्देश विश्वसनीय र प्रभावकारी ढङ्गले पुर्याउन हामी प्रतिबद्ध छौं।
हामी विभिन्न प्रकारका डिजिटल विज्ञापन, प्रायोजित सामग्री (Sponsored Content), ब्रान्ड प्रमोशन, ब्यानर विज्ञापन तथा अन्य व्यवसायिक सहकार्यका सेवाहरू उपलब्ध गराउँछौं। तपाईंको आवश्यकता अनुसार उपयुक्त विज्ञापन योजना तयार गर्न हाम्रो टोली सधैं तयार छ।
